नियम ७०
अदालतको अधिकार क्षेत्रको प्रयोग
: ऐन तथा अन्य प्रचलित कानून बमोजिम सुरु कारबाही, पुनरावेदन, आदेश, निर्देशन, अन्तरकालीन आदेश तथा निर्णय किनारा गर्ने भनी तोकिएको मुद्दा यस अदालतको अधिकार क्षेत्र भित्र पर्नेछ।